FAQs Complain Problems

जनता आवास कार्यक्रममा छनौटको लागि निवेदन पेश गर्ने सम्बन्धी सुचना ।

भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय
प्रदेश नं. ५ को मिति २०७६।७।१९ गते लुम्बिनी दैनीक पत्रिकामा प्रकाशित सुचना यसै साथ संलग्न छ सोही अनुसार सम्बन्धी वडा कार्यालयमा सम्पर्क गरी निवेदन पेश गर्नु हुन जानकारी गराइन्छ ।
छनौट वडाः १ नं. सवै गाउँ/टोल
आवास संख्याः २५

आकस्मिक सेवा

नाम थर पद सम्पर्क नं‍.
 राजेन्द्र प्रसाद चौधरी  दमकल चालक  9857014361
 मोहम्मद हुसेन  एम्बुलेन्स चालक  9857014360
 धनविर चौधरी  एम्बुलेन्स चालक  9857014359
 बल बहादुर कुँवर  एम्बुलेन्स चालक  9857049025
 योगराज आचार्य  एम्बुलेन्स चालक  9745415425