समाचार
आकस्मिक सेवा
क्र. स. | नाम थर | पद | सम्पर्क नं. |
---|---|---|---|
१ | राजेन्द्र प्रसाद चौधरी | दमकल चालक | 9857014361 |
२ | मोहम्मद हुसेन | एम्बुलेन्स चालक | 9857014360 |
३ | धनविर चौधरी | एम्बुलेन्स चालक | 9857014359 |
४ | बल बहादुर कुँवर | एम्बुलेन्स चालक | 9857049025 |
५ | योगराज आचार्य | एम्बुलेन्स चालक | 9745415425 |
हाम्रा सेवाहरू


1. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खेलेको निवेदन
२. निवेदनको नागरिकताप्रमाणपत्रको प्रतिलिपि
३. मृतक र निवदेक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६.चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


१. निवेदन पत्र तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
२. हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५.हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
६.वसाईसराइ आएको हकमा बसाइसराइको प्रतिलिपि
७. हकदारहरुको पासपोट साईजको फोटो ४ प्रति
८. स्थानीय सर्जमिन मुचुल्का
९.आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जविन मुचुल्का


1. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२. नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु
३. चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृति सम्पत्ती कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
४. सम्बन्धित व्यक्ति वा हकवाला उपस्ठित भई सनाखत गर्नु पर्ने
५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने


१. निवेदन पत्र
२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. आफ्नै घर भए चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५. दुई प्रति पासपोर्ट साइज फोटो


नागरिताकाे फाेटाेकापि
शिवराज राजपत्र
क्र. स. | कागजात | प्रकाशन मिति |
---|---|---|
1 |
![]() |
२०७५-११-१९ |
2 |
![]() |
२०७५-०३-२४ |
3 |
![]() |
२०७५-०३-२४ |
4 |
![]() |
२०७४-११-१५ |
5 |
![]() |
२०७४-११-१५ |