FAQs Complain Problems

समाचार

भर्चुअल तालिम कार्यक्रममा सहभागिता सम्बन्धमा ।

राष्ट्रिय सहकारी महासंघ लि.नेपालको च.नं. ५४/०७७/७८ मिति २०७७।५।१९ को पत्रबाट सहकारी शाखाका कर्मचारीहरुलाइ लक्षित गरिएको सहकारी ऐन नियमावली तथा कर व्यवस्थापन तालिमका सहभागी गराइ दिनु हुन भनि अनुरोध भइ आएकोले यस नगरपालिका अन्तगर्तका सवै सहकारीका सदस्यहरुलाइ उक्त भर्चुअल तालिममा सहभागि हुनु हुन जानकारी गराइन्छ ।